राप्रपाको चुनाव चिह्न हलो राख्ने सहमति

राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न टुंगो लागेको छ। दुई पार्टीबीच एकीकरणपछि पार्टीले हलो चुनाव चिह्न रोज्ने भएको छ। गत फागुन २८ गते तत्कालीन राप्रपा र राप्रपा (संयुक्त)बीच एकीकरण भई राप्रपा गठन गरिएको थियो। एकीकरणपछि एकीकृत पार्टीले चुनाव चिह्न हलो राख्ने कि गाई भन्ने विषयमा सहमति जुटाउन नसक्दा निर्वाचन आयोगमा पार्टी एकीकरणसम्बन्धी दस्तावेज नै बुझाइएको थिएन। … Continue reading राप्रपाको चुनाव चिह्न हलो राख्ने सहमति